निर्वाचन आयोगद्वारा मतदाताहरुको संख्या सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सातवटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाताको संख्या सार्वजनिक गरेको छ । अयाोगले १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । निर्वाचन आयोग परिसरमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका … Continue reading निर्वाचन आयोगद्वारा मतदाताहरुको संख्या सार्वजनिक